अर्घाखाँची । अर्घाखाँचीमा गत वैशाखमा भएको स्थानीय चुनावमा पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसले दिएको छ । कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समिति क्षेत्र
काठमाडौं । श्रीलंकाको नयाँ राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएसँगै विरोध प्रर्दशन गर्न सुरु भएको छ । संसदमा बुधबार (बुधबार) भएको निर्वाचनमा दुई प्रतिष्पर्धीलाई हराउँदै उहाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।
मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलागे सम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित निकायमा पत्र
५ वर्षे अवधिमा चिदीले विकास निर्माणका योजना लिएर जनताको घरदैलोमै पुग्नुभयो । बगनासकालीका जनता माझ लोकप्रिय बनेकी चिदीले पार्टीमा पनि विनाप्रतिस्पर्धा एकल रूपमै पालिकाको अध्यक्षको उम्मेदवारी हात पार्नुभयो ।
काठमाडौं । गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित हुनुभएको हो । अध्यक्षमा निर्वाचित थापाले
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले बताएको छ । सोमबार निर्वाचन आयोगले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक
निर्विरोध हुनेमध्ये तीन जना नेपाली कांग्रेसका उम्मेदवार हुन् भने नाम्खा–६ का तामाङ स्वतन्त्र उम्मेदवार हुन् । त्यसैगरी, महिला सदस्य कामी पनि नेपाली काँग्रेसकी उम्मेदवार हुुन् ।
काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उग्र दक्षिणपन्थी प्रतिद्धन्दी मारिन ले पेनलाई १७ प्रतिशत भन्दा बढी मतान्तरले पछि पार्दै म्याक्रों विजयी भएका हुन्
काठमाडौं । नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । दोस्रो चरणको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवलाई फराकिलो अन्तरले हराउँदै निधि निकट पजियार सभापतिमा निर्वाचित हुनुभएको हो
काठमाडौं । नेपाली कांग्रेस निकट निजामती कर्मचारीहरूको छाता सङ्गठन नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । युनियनको आठौँ राष्ट्रिय महाधिवेशनको आज सम्पन्न मतपरिणामअनुसार उहाँ दोस्रो कार्यकालका