६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जिपी फाउन्डेसन अमेरिकामा सक्रिय, फेरि सुरु गर्‍यो खाद्यन्न वितरण

काठमाडौं । गिरिजा प्रसाद कोइराला(जिपी) फाउण्डेशन अमेरिकाले फेरि निशुल्क खाद्यन्न वितरण सुरु गरेको छ । फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच