८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ७७ सवारी प्रहरी नियन्त्रणमा

पछिल्लो २४ घण्टामा ३ सय ९० वटा गाडी र १ हजार १ सय ८७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर दिनभरी राखी साँझमा छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निषेधाज्ञा कार्यान्वयनमा कडाइ गर्न सरकारको निर्देशन, ‘नटेर्नेलाई अध्यादेशअनुसार कारबाही गर्नु’

अनुमति विनाका सवारी साधन चलाएमा दुईपांग्रेलाई दुई हजार र अन्य सवारीसाधनलाई ५ हजार जरिवाना तिराउन सक्ने व्यवस्था गरिएको छ ।

रौतहटमा तेस्रो पटक निषेधाज्ञा जारी

रौतहट । रौटहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आज देखि तेस्रो पटक एक साताको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जेष्ठ १३ गते सम्मको लागि तेस्रो

निषेधाज्ञा उल्लघंन कायमै, ५ हजार ८५९ सवारी साधन प्रहरी नियन्त्रणमा

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढिरहेको र संक्रमितको मृत्युदर पनि बढिरहेको बेला निषेधाज्ञा उल्लघंन गर्नेको संख्या बढिरहेको छ । बिहीबार मात्रै मुलुकभर यसरी आदेश नमानी हिँड्ने चार हजार

कास्कीमा निषेधाज्ञा एक हप्ता थपियो

पोखरा । जिल्ला प्रशासन कार्यलय कास्कीले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गरेको छ । बिज्ञप्ती जारी गर्दै कार्यलयले जेठ ७ गते राती १२ बजेदेखी देखि जेठ १४ गते राती

निषेधाज्ञाको समयमा कर र जरिवाना असुल नगर्न सर्वोच्चको आदेश

सर्वोच्चले बन्दाबन्दी तथा निषेधज्ञा पूर्ण रुपमा खुलेपछि पनि बाटोको म्याद बाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन समेत आदेश गरेको छ ।

सर्लाहीमा निषेधाज्ञा अवज्ञा

सर्लाही । सर्लाहीमा बैशाख २५ गते राति १२ बजेदेखि पैलो चरणमा ७ दिन र दाश्रो चरणमा १० दिन निषेधाज्ञा गरिएको छ । जिल्लामा निषेधाज्ञा जेठ १० गते राति १२ बजेसम्म

निषेधाज्ञा सकिएको १ महिनासम्म पनि लिलामीको सूचना ननिकाल्न राष्ट्र बैंकको निर्दशन

काठमाडौं, जेठ ४ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर कर्जा असुलीमा कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार

निषेधाज्ञामा किसानका समस्या सहजीकरण गरियो : कृषिमन्त्री अर्याल

काठमाडौं, जेठ ४ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताउनुभएको छ । गत वर्षको बन्दाबन्दीमा किसानहरु प्रत्यक्ष मारमा

उपत्यकामा निषेधाज्ञाको २० औं दिन (तस्वीरहरु)

काठमाडौं, जेठ ४ । मंगलबार निषेधाज्ञाको २० औं दिनमा काठमाडौं उपत्यकाका तीनै जिल्लाहरुमा तुलनात्मक रुपमा सवारीसाधन कम सञ्चालन भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा अत्यावश्यक