८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


यस्तो रह्यो दोस्रो दिन काठमाडौंको निषेधाज्ञा र प्रहरीको जाँच (भिडियो)

कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेसँगै सरकारले काठमाडौं उपत्यकासहित अति प्रभावित जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञामा सेवा दिन सांग्रीला बैंकले तोक्यो सम्पर्क व्यक्ति (सूचीसहित)

निषेधाज्ञा अवधिमा आधारभूत बैंकिङ सेवा लिन कठिनाइ भएमा सहजीकरणका लागि काठमाडौं उपत्यकाका विभिन्न शाखामा समन्वयकर्ताहरू तोकिएको हो ।

निषेधाज्ञा राजनीतिक अभिप्रायले गरिएको होइन– उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री पोखरेलले कोरोनाको अघिल्लो लहरले धेरै कुरा सिकाएर गएकाले व्यवस्थापनको काम सहज हुने बताउनुभयो ।

बुटवलमा निषेधाज्ञा नमान्ने तीन जना जेल चलान

बुटवल । प्रहरीले रुपन्देहीमा निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जनालाई एक महिनाका लागि कारागार चलान गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको

निषेधाज्ञाभर तोकिएका संस्थालाई सवारी पास नचाहिने

काठमाडौं । निषेधाज्ञाको समयवधिभर जिल्ला प्रशासन कार्यालयले तोकिएका सेवा र वस्तुका सवारी साधनका लागि सवारी पास नचाहिने भएको छ । जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्ति जारी गदै तोकिएको सेवा र

१८ जिल्लामा निषेधाज्ञा, आजबाट थप कडाई, घर बाहिर ननिस्कन गृहको निर्देशन

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा लगाएको छ । सबैभन्दा बढी प्रभावित भएको बाँके जिल्लाले वैशाख १३ गतेबाट निषेधाज्ञाको

निषेधाज्ञा पूर्ण पालना गर्न सर्वसाधरणलाई गृह मन्त्रालयको आग्रह

काठमाडौं, बैशाख १६ । गृह मन्त्रालयले निषेधाज्ञा पूर्ण पालना गर्न सर्वसाधरणमा आग्रह गरेको छ । मन्त्रालयले निषेधादेश जारी भएका जिल्लामा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवागमनमा रोक लगाइएको जानकारी दिँदै

निषेधाज्ञामा काठमाडौंबासीलाई निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं, बैशाख १६ । काठमाडौं महानगरपालिकाले निषेधाज्ञाको अवधिभर महानगरबासीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । महानगरपालिकाले बिहीबारदेखि महानगरमा १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । महानगरपालिकाले संयुक्त

काठमाडौं उपत्यकासहित १० जिल्लामा निषेधाज्ञा लागू

उपत्यका बाहिरका जिल्लाहरूले पहिलो चरणमा वैशाख भरका लागि निषेधाज्ञा लागू गरेका हुन् ।

कञ्चनपुरमा निषेधाज्ञा सुरु, यस्तो छ प्रभाव

बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको