८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


निषेधाज्ञाको समयमा हुने घरेलु हिंसा न्यूनीकरण लागि प्रवन्ध मिलाउन समितिको निर्देशन

काठमाडौं, बैशाख १४ । प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले निषेधाज्ञाका क्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिकमाथि हुने हिंसा न्यूनीकरणका लागि समयमै प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । समितिको

निषेधाज्ञामा खाद्य पसल, औषधि र स्वास्थ्य सामग्री पसल खुल्ने समय तोकियो

काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएसँगै खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू खुल्ने समय तोकिएको छ । १६ गतेदेखि लागू हुने निषेधाज्ञामा यस्ता व्यवसाय खोल्ने समय तोकिएको हो ।

काठमाडौं उपत्यका प्रवेश गर्नेले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने

काठमाडौं उपत्यका प्रवेश गर्नेहरूले अब अनिवार्य रूपमा क्वारेन्टिन तथा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध गर्न प्रशासन कार्यालयको अनुमति लिनुपर्ने

कोरोना भाइरसको जोखिम बढेसँगै विवाह र ब्रतबन्ध गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्ने भएको छ ।

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयले कोभिड नियन्त्रणको लागि भन्दै

गण्डकीमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु, पोखरा महानगरमा निषेधाज्ञाको तयारी

यसैबीच, पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र निषेधाज्ञा तयारी गरिएको छ ।

एक हप्ता कडा रूपमा बन्द गर्छौं– प्रजिअ पराजुली

निर्णयलाई परिपक्व बनाउनका लागि माथिल्लो निकायसँग पनि समन्वय गर्न सकिने पराजुलीको भनाइ छ । उहाँले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताउनुभयो ।

सुर्खेतमा एक साता निषेधाज्ञा

काठमाडौं, बैशाख १३ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको अवस्था भयावह बन्न थालेपछि जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले एक

काठमाडौं उपत्यकामा बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा

‘निर्णयको ड्राफ्ट तयार हुँदैछ,’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भन्नुभयो, ‘करिब एक घण्टामा ड्राफ्ट तयार भएर सबै निर्णयबारे सूचना सार्वजनिक गरिनेछ ।’

बर्दियामा एक साताका लागि निषेधाज्ञा

बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न