६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


स्याङ्जामा भदौ १० गतेसम्म निषेधाज्ञा थप

निषेधाज्ञा थपिए पनि खुकुलो पार्दै लैजाँदा संक्रमणको जोखिम पुनः बढेको छ । जिल्लामा कोभिडको डेल्टा प्लस भेरियन्टसमेट देखिइसकेको छ ।

निषेधाज्ञा खुकुलो भएसँगैं सुदूरपश्चिममा कोरोना संक्रमण बढ्यो, दैनिक २२ प्रतिशत संक्रमित

विराज रोस्याराकैलाली । सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञा खुकुलो पारिएसँगै कोरोनाका बिरामीको संख्या बढ्न थालेको छ । स्थानीय प्रशासनले बजार तथा सरकारी कार्यालयहरु खोल्दा संक्रमण बढेको हो । गत महिना सम्म ओरोलोमा

लामो निषेधाज्ञाका कारण पाँचथरमा गोलभेडा बिक्रीमा समस्या

गत वर्ष यहि सिजनमा प्रतिकिलो ४० रुपैयाँमा बिक्री भएको गोलभेडा यसपालि प्रतिकिलो १० देखि १२ रुपैयाँमा पनि विक्री हुन सकेको छै ।

अर्घाखाँचीमा कोरोना संक्रमण समुदायमा फैलिएपछि निषेधाज्ञामा कडाई

अर्घाखाँची । अर्घाखाँचीमा कोरोना समुदायमै फैलिन थालेपछि निषेधाज्ञामा कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले १० दिनका लागि निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञामा खाद्य, फलफूल, डेरी,

काठमाडौंमा कडाइ गर्दै निषेधाज्ञा थप, ८ बजेपछि सबै सवारी सञ्चालनमा रोक

साथै, बिहीबार राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाउने निर्णयसमेत उपत्यकाका सीडीओहरुको बैठकले गरेको छ।

उदयपुरमा एक साता निषेधाज्ञा थप

यद्यपि, जिल्लाभित्र सार्वजनिक तथा निजी सवारीमा क्षमताभन्दा बढी नराखी न्यूनतम स्वास्थ मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

बर्दियामा थपियो भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

बर्दिया, साउन २५ । बर्दियामा साउन २५ गतेसम्म जारी निषेधाज्ञा भदौ १० गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १० गते सम्मका लागि निषेधाज्ञा

चितवनमा निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन, साउन २४ । चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी

गुल्मीमा निषेधाज्ञा कडा : सवारी र बैंक पूर्ण बन्द, खाद्य पसल तीन दिन तीन घण्टा मात्र खुल्ने

संक्रमण नियन्त्रणका लागि अत्यावश्यक बाहेकका अन्य सबै पसल पनि बन्द गरिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु भने पूर्ण बन्द रहने छन् ।

मकवानपुरमा कडाइ गर्दै निषेधाज्ञा थप, यातायातमा जोरविजोर प्रणाली लागू

शनिबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।