बुटवल, साउन २८ । बुटवल उपमहानगरपालिकाले निषेधाज्ञा गर्ने निर्णय गरेको छ । पछिल्लो समय बजार खुल्ला हुँदा आम मानिसले सामान्य सर्तकता पनि नअपनाएपछि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकी
नुवाकोट, साउन २७ । नुवाकोटमा निषेधाज्ञा पालना नभएको भन्दै नुवाकोटमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो । समुदाय
हेटौंडा, साउन २७ । मकवानपुरको हेटौंडामा मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण फैलिनसक्ने उच्च जोखिम बढेपछि वाग्मती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी गरिएको हो । गत शनिबार
मकवानपुर । आइतबार एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आज राति १२ बजेबाट साउन ३२ गते राति १२
जुम्ला, साउन २५ । जुम्लाको सदरमुकाम खलंङ्गास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा कोरोना संक्रमण देखिएकोले दुई स्थानीय तहमा आजदेखि निषेधाज्ञा
बर्दिया । बर्दियामा आजदेखि ५ दिनसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । बैंक कर्मचारी, जनप्रतिनिधि तथा थुनुवामासमेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो
काठमाडौं, साउन २३ । काठमाडौँ उपत्यकाका तीनै जिल्लामा आइतबारदेखि अत्यावश्यकबाहेकका कामहरुमा नियन्त्रण गरिने भएको छ । शुक्रबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला समन्वय समितिको बैठकले उपत्यकामा
राजापुर, साउन २३ । छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको
काठमाडौं, साउन २१ । नेपालमा फैलँदै गएको कोरोना महामारी नियन्त्रणका लागि देशभरका १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । सरकारले देशमा कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा कोरोनाको अवस्थालाई
कोहलपुर, साउन २० । नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल