७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सार्वजनिक सवारी सञ्चालनमा

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजीसवारी साधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने छ ।

बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप

बर्दिया, असार २१ । बर्दियामा निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थप गरिएको छ । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तुका पसल बिहान ७ बजेदेखि दिउँसो ६ बजेसम्म सन्चालन गर्न

पाल्पामा एक साता निषेधाज्ञा थप

पाल्पा, असार २१ । पाल्पामा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि थपिएको छ । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । यस अघि होटल तथा रेष्टुरेण्ड, विद्यालय,

निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम कायमै

प्रज्ञा तिमल्सीनाकाठमाडौं, असार २० । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लाग्दो क्रममा छ । संक्रमितको संख्या २० प्रतिशत माथि नै रहेको अवस्थामा निषेधाज्ञा

मकवानपुरमा ३१ गतेसम्मका लागि निषेधाज्ञा थपियो

हेटौंडा, असार २० । मकवानपुरमा निषेधाज्ञा पुनः थपिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा आइतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै, निषेधाज्ञा थप खुकुलो बनाउने तयारी

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञाका बारे छलफल गर्नका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि

निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

म्याग्दी । निषेधाज्ञा खुकुलो भएसँगै म्याग्दीमा अहिले चहलपहलका काराण कोरोना संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि सञ्चालन नभएको व्यापार, व्यवसाय सबै सञ्चालनमा आएपछि बजारमा लापरवाही बढ्दै गएको छ ।

डडेल्धुरामा निषेधाज्ञा खुकुलो हुँदा संक्रमणको जोखिम उच्च

डडेल्धुरा, असार १८ । निषेधाज्ञा खुकुलो भएसँगै डडेल्धुरामा अहिले चहलपहल बढेको छ । लामो समयदेखि संचालन नभएको व्यापार, व्यवसाय सबै संचालनमा आएपछि जिल्लाका विभिन्न स्थान तथा बाहिर जिल्लाबाट समेत सदरमुकाम

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ४४ सवारी नियन्त्रणमा, पैदल यात्रीलाई ८३ सय जरिवाना

तीमध्ये ४ सय वटा गाडी र ६ सय ४४ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरूलाई आवश्यक सोधपुछ पश्चात छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संखुवासभामा पुनः १० दिन निषेधाज्ञा

संखुवासभा, असार १६ । संखुवासभा जिल्लामा कोरोना संक्रमण नियन्त्रणमा चुनौती कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभाले १० दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना संक्रमण समुदायमा स्तरमा नियन्त्रण