१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी

मंसिरमा चुनाव भएकाले अपेक्षित परिणाम आउन नसकेको नेकपा एमाले बागमती प्रदेशको निष्कर्ष

काठमाडौं । नेकपा एमाले बागमतीले मंसिरमा चुनाव भएकाले पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको छ । बागमती प्रदेशको जारी अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मंसिर महिना निर्वाचनका लागि प्रतिकूल

प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्ने प्रमुख विपक्षी दल नेकपा एमालेको कदम असंसदीय रहेको ठहर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बिहीबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले

नक्कली भुटानी शरणार्थी प्रकरणको विषय छिटो तार्किक निष्कर्षमा पुर्‍याउन बाबुरामको आग्रह

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान गरी यो विषय छिटो तार्किक निष्कर्षमा पु¥याउन राज्यका सम्वन्धित निकाय र पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रमा मन्दी छाएको उद्योग वाणिज्य महासंघको निष्कर्ष

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशको अर्थतन्त्र मन्दीमा गएको निष्कर्ष निकालेको छ । राष्ट्रिय तथ्यांक विभागले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा लामो समयदेखि विद्यमान मन्दीको अवस्थालाई प्रतिविम्वित गरेको महासंघको

पार्टीले गरेको कारबाहीको अर्थ नभएको ओली र बास्तोला पक्षको निष्कर्ष

हेमन्तप्रकाश र धर्मेन्द्र पक्षको भेलापछि एक प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले गरेको कारबाही खारेज गर्दै आफ्ना सम्पूर्ण गल्ती सच्याउन उहाँलाई आग्रह गरिएको छ ।

स्वास्थ्यसम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनुपर्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको निष्कर्ष

अब अस्पतालसम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक रहेको उहाँले बताउनुभयो । सम्मेलनमा विशेष गरेर क्लिनिकल ट्रायल परीक्षण गर्न सक्नेगरी विकास गनुपर्नेमा छलफल भएको उहाँको भनाइ छ ।

समयमै प्रयोग नगर्दा कोरोनाविरुद्धको ५७ हजार डोज खोप खेर गएको छानबिन समितिको निष्कर्ष

काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप समयमा नै प्रयोग नगर्दा करिब ५७ हजार खोप खेर गएको छ । २४ लाख डोज हराएको खोप छानबिन गर्न गठित समिति स्वास्थ्य मन्त्रीलाई बुझाएको

भ्रष्टाचार नियन्त्रणमा नेपाल असफल भएको ठहर

काठमाडौं । नेपालमा भ्रष्टाचार नघट्दा सुशासनको अवस्था गत वर्षकै जस्तो देखिएको छ । भ्रष्टाचारविरुद्ध कार्यरत अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) अनुसार नेपालमा भ्रष्टाचारको अवस्था

नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले न्यायालय सम्हाल्न सक्दैनन्, निकास दिनुपर्छ

‘हामीहरू भोलि पुनः बैठक बस्छौं,’ बैठकपछि बारका एक पदाधिकारीले भन्नुभयो, ‘बारका अन्य सल्लाहकारहरूसँग भोलि छलफल गरेपछि मात्र हामी निर्णयमा पुग्छौं ।’