काठमाडौं । दाङमा इनार सफा गर्न इनारभित्र पसेका दुई जनाको निसासिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका मुकेश विक र सोही ठाउँका यामबहादुर नेपालीको इनारभित्र निसासिएर मृत्यु भएको हो