काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शनिबार आफ्नो नीजि निवास बोहोराटार पुग्नुभएको छ । राष्ट्रपति निर्वाचित भएर शीतल निवास सरेपछि पौडेल पहिलो पटक बोहोराटार पुग्नुभएको हो । नीजि निवास पुगेपछि राष्ट्रपति