१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज ल्याउँदै

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । शुक्रबार दिउँसो बस्ने संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको वार्षिक नीति तथा

सरकारको नीति तथा कार्यक्रम माथि राष्ट्रियसभामा ३ दिन छलफल

काठमाडौं । राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथि ३ दिन छलफल हुने भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले नीति तथा कार्यक्रम माथि जेठ

जेठ ५ गते नीति तथा कार्यक्रम ल्याउने तयारी बारे सरकारको छलफल

काठमाडौं । सरकारले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारीको बारेमा छलफल गरेको छ । नीति तथा कार्यक्रमको छलफल लागी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख

४३५ गाउँपालिकाले ल्याए नीति तथा कार्यक्रम र बजेट

१९ वटा गाउँपालिकाले बजेट पेश गरेका छैनन् भने ६ वटा गाउँपालिका सम्पर्कमै नरहेको गाउँपालिका राष्ट्रिय महासंघ नेपालले जनाएको छ ।

बुटवल उपमहानगरको नीति तथा कार्यक्रम : ‘समानता, स्वाभिमान र अवसर, बस्नयोग्य बुटवल सहर’

बुधबार नगरसभाको एघारौं अधिवेशनमा नगरप्रमुख खेलराज पाण्डेले आर्थिक विकासको गतिलाई निरन्तरता दिँदै उपलब्ध श्रोत साधन, क्षमता र अवसरको उच्चतम परिचालन गरी रोजगारीको अवसर सिर्जना गर्ने उदेश्यसहितको नीति तथा कार्यक्रम प्रस्तुत

पर्यटनलाई केन्द्रमा राखेर पोखरा महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

‘पर्यटन स्थल, सम्पदाहरूलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने, कतिपय दीर्घकालीन महत्व राख्ने पोखराको परिचयसँग जोडिएको वहुवर्षीय योजनाहरू पनि छन्,’ उहाँले थप्नुभयो, ‘खासगरी यो वर्ष अध्ययन गरेर अर्को वर्षबाट काम थाल्ने

काठमाडौं महानगरपालिकाले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह (बालेन) ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेशसभाको सोमबार बसेको प्रदेश सभा सदस्यले उठाएको प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जवाफ दिएपछि बहुमतले

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित, असार १ गते बजेट

बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश

लुम्बिनीको नीति कार्यक्रममाथि छलफल : प्रतिपक्षीको विरोध, सत्तापक्षको बचाउ

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका चौधरीले नीति तथा कार्यक्रम राजनीतिक भाषण जस्तो भएको टिप्पणी गर्दै सरकारले क्रमागत योजनाहरूभन्दा टुक्रे योजनाहरू ल्याउन उद्धत भएको आरोप लगाउनुभयो ।