मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि प्रदेशसभाले नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको हो ।
सरकारले मंगलबार नै बजेट ल्याउँदै छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सदनमा आफैँ बजेट प्रस्तुत गर्नुहुने भएको छ । गत वर्ष करिब ३४ अर्बको बजेट ल्याएको प्रदेश सरकारले यो वर्ष
प्रदेश सरकारले कोभिड–१९ बाट बुवाआमा गुमाएका बालबालिकाहरुलाई नगद राहत साथै संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगाएतका आम नागरिकका परिवारलाई नगद राहत दिने उल्लेख गरिएको छ ।
प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्याङ्कन गरी ढुङ्गा, गिटी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनका लागि वातावरण मैत्री बनाउन आवश्यक समन्वय गरिने जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन सहित ५ सय शय्याको अस्पताल बनाउने कार्यक्रम ल्याएको सरकारले कर्णालीका १० वटै जिल्लाहरूमा एक भेन्टिलेटरसँगैे अक्सिजनसहितको ५० शय्याको अस्पतालको स्थापना गर्ने जनाएको छ ।
श्रीराम अर्जुनहेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पास भएको छ । शुक्रबार बसेको बैठकले नीति तथा कार्यक्रममा बहुमतको पारित गरेको हो ।
विराज रोस्यारा कैलाली । सुदूरपश्चिम सरकारले प्रदेश सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम टालटुले र कर्मकाण्डी भएको प्रदेशसभा सदस्यहरुले आरोप लगाएका छन् । कोरोनाका नाममा केही नयाँ योजना थप गरिएको
विद्यालय शिक्षाको स्तरोन्नति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहित गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गरिने विषय पनि कार्यक्रममा समेटिएको छ ।
प्रत्येक जिल्लामा अतिथि सदन र जनकपुरधाममा मधेश सम्मेलन केन्द्रको स्थापना गरिनुका साथै चुरे संरक्षणलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
कृषिलाई प्रमुख प्राथमिकता दिएर ल्याइएको नीति तथा कार्यक्रममा प्रदेश सरकारले साना तथा गरिब किसानलाई ऋण र व्यावसायिक किसानलाई अनुदान दिने कार्यक्रम पनि अगाडि सारिएको छ ।