१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वास्थ्य केन्द्रमा कार्यरत महिला जङ्गलमा मृत भेटिइन्, अनुहारमा नीलडाम र टाउकोमा चोट

परशुराम नगरपालिका–८ स्थित केन्द्रकी कार्यालय सहयोगी २४ वर्षीया अस्मिता धामीको शव फेला परेको ईलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।