गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नुभएको विभिन्न विभूषणमा नेपालको नयाँ राजनीतिक तथा भौगोलिक नक्सा प्रयोग भएको थिएन । त्यस विषयमा सामाजिक सञ्जाल, पत्रपत्रिका र सदनमा समेत विरोध भएको छ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक