१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महोत्तरी-१ बाट गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी

काठमाडौं । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का लक्ष्मी महतो कोइरी विजयी हुनुभएको छ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेललाई १ हजार ३० को मतान्तरले

सुनसरी–१ (१) मा एमालेका रमेश बस्नेत विजयी

सुनसरी । सुनसरी क्षेत्र नम्बर–१ को (१) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का रमेश बस्नेत विजयी हुनुभएको छ । उहाँले नातामा ज्वाइँ पर्ने नेपाली कांग्रेस प्रदेश महामन्त्री उमेश थापालाई

सुनसरी–२ (१) बाट प्रदेशसभामा एमालेका भण्डारी निर्वाचित

काठमाडौं । सुनसरी क्षेत्र नं. २ को प्रदेश सभा १ मा नेकपा (एमाले) का रेवतीरमण भण्डारी निर्वाचित हुनुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार द्वारिकलाल चौधरीलाई २

धनुषा–३ (२) बाट प्रदेशसभामा एमालेका दिपेन्द्र कुमार ठाकुर निर्वाचित

काठमाडौं । धनुषा–३ को प्रदेशसभा (२) बाट नेकपा (एमाले) का उम्‍मेदवार दिपेन्द्र कुमार ठाकुर निर्वाचित हुनुभएको हो । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का परमेश्वर साह सुडीलाई एक हजार

कास्की–१ बाट एमालेका मनबहादुर गुरूङ विजयी

काठमाडौं । कास्कीको क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का मनबहादुर गुरुङ विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोरदत्त बराललाई २ हजार ६०९ मतान्तरले पराजित

बारा–३ बाट एमालेकी ज्वालाकुमारी साह निर्वाचित

बारा । बाराको निर्वाचन क्षेत्र नं ३ मा नेकपा (एमाले) की उम्मेदवार ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । एमाले उम्मेदवार साह जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवलाई २ हजार

पाँचथरमा एमालेका बसन्त कुमार नेम्वाङ ४७ मतले विजयी

पाँचथर । पाँचथरमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का केन्द्रिय सदस्य बसन्त कुमार नेम्वाङ विजयी हुनुभएको छ । बिहीबार राति अबेर सकिएको मतपरिणाम अनुसार नेपाली कांग्रेसका भिष्मराज आङदेम्वेलाई झिनो मतान्तरले पराजित

तेह्रथुमको प्रदेशसभा १ मा एमालेका दुलाल विजयी

तेह्रथुम । तेह्रथुमको प्रदेशसभा १ मा नेकपा (एमाले) का किशोरचन्द्र दुलाल विजयी हुनुभएको छ । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बालाई २ सय ९ मतले पछाडि पार्दै दुलाल विजयी हुनुभएको

कपिलवस्तु–२ (१) मा एमालेका नवराज लामिछाने (भुपाल) विजयी

कपिलवस्तु । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा (एमाले) का नवराज लामिछाने (भुपाल) विजयी हुनु भएको छ । लामिछाने २१ हजार १ सय ३६ मतसहित विजयी हुनुभएको हो

मकवानपुर–२ मा एमालेका महेश बर्तौला विजयी

हेटौंडा । मकवानपुर जिल्लाको क्षेत्र नं २ मा नेकपा (एमाले) को उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का विरोध खतिवडालाई ४ हजार ५