१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


फासेफुसेहरू कांग्रेसको औंला नसमाति हिँड्नै सक्दैनन् : ओली

अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो ।

एमालेको असन्तुष्ट पक्षद्वारा धनुषामा प्रदर्शन, महासेठले धाँधली गरेको आरोप

एमालेका स्थायी समिति सदस्य रघुवीर महासेठले प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन् ।

एमालेको प्रतिनिधि चयन सम्पन्न, केन्द्रीय कार्यालयमा बुझाइयो १९ सय ९९ जनाको नाम

रसुवाबाट ७ जना प्रतिनिधि चयन भएसँगै महाधिवेशनका लागि १ हजार ९ सय ९९ जना प्रतिनिधि चयन भएको उहाँले बताउनुभयो ।

‘एमालेमा १० बुँदेको अलमल सकियो, धेरै नेता कार्यकर्ता हाम्रै पार्टीमा आउँछन्’

एमालेमा असन्तुष्ट रहेकाहरुले आफूलाई भेटिरहेको दावी गर्दै सम्मानित नेता खनालले उनीहरूसँग राम्रोसँग कुरा गर्न सके पार्टीमा आउने बताउनुभयो ।

नेकपा एमालेले आज एकसाथ देशभर महाधिवेशन प्रतिनिधि छान्दै, करिब दुई हजार प्रतिनिधि चुनिँदै

देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्नेछन् । संगठित सदस्यताका आधारमा जिल्लाहरुबाट प्रतिनिधि चयन हुनेछन् ।

स्याङ्जाबाट एमाले महाधिवेशन प्रतिनिधिका लागि ८९ जना प्रतिस्पर्धामा

स्याङ्जामा एमालेका करिब १३ हजार ७ सय संगठित सदस्य रहेको बताइएको छ । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि शनिबार देशैभर निर्वाचन गर्दै छ ।

एमाले महाधिवेशनकाे लाेगाे सार्वजनिक

१०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरेको हो ।

दश बुँदे कार्यान्वयन भइसक्यो, नमिलेको विषय स्थानीय नेतृत्वले हेर्छ– ईश्वर पोखरेल

पोखरेल सहित नेकपा एमालेका नेताहरुले आज पार्टीको १०औं महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन समेत गरेका छन् ।

सत्तारुढ गठबन्धन दुषित भइसक्यो– उपनेता नेम्वाङ

८८ दिनसम्म सरकार विस्तार गर्न नसकेको देउवा सरकारले बजेट होलिडे भन्दै विश्वसामु नेपाललाई लज्जास्पद तुल्याएको उपनेता नेम्वाङको आरोप छ ।

पार्टीको खातामा १ सय रुपैयाँ जम्मा गर्न ७ लाख ३० हजार सदस्यलाई एमालेको अपिल

बैठकले महाधिवेशनका लागि दक्षिणी एशियाली राष्ट्रका सत्तारुढ दल र विपक्ष दलहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ ।