काठमाडौं । निर्वाचन आयोगले दुई नयाँ पार्टीलाई दर्ता गरी प्रमाणपत्र दिएकाे छ । प्रमाणपत्र पाउनेमा नेकपा एमालेबाट फुटेर बनेकाे नेकपा (एकीकृत-समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी
नेकपा एमालेले गरेको पत्रकार सम्मेलनमा उहाँले आफ्नाे सरकारले गरेका कामकाे प्रशंसा र नेता नेपाल र सभामुख अग्निप्रसाद सापकोटाको कटाक्षमै बिताउनुभयो । समग्रमा भन्दा बुधबारकाे पत्रकार सम्मेलन आत्मप्रशंसा र आलोचनाले लबालब
सभामुख सापकोटाले पक्षधरताको राजनीतिमा हात हाल्ने काम गरेको अध्यक्ष ओलीको आरोप छ । उहाँले सभामुख सापकोटाका पछिल्ला गतिविधि खेदजनक रहेको औंल्याउनुभयो ।
महाधिवेशनसम्मका लागि कसैले आफूलाई चुनौती दिइनहालेको भन्दै उहाँले अनुकुल समयमा जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा रहेको बताउनुभयो । ओली पक्षका नेताहरूले भने एउटा चुनाव र एउटा महाधिवेशन ओलीकै नेतृत्वमा हुने बताएका
प्रवक्ता ज्ञवालीले १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा उत्पन्न हुन सक्ने समस्याहरू समाधान गर्न कार्यदल बनाइएको छ ।
केपी ओली र आफूहरूको कित्ता छुिट्टएको उल्लेख गर्दै उहाँले आगामी दिनमा अन्य वामपन्थी पार्टीहरूसँग चुनावी तालमेल गर्न तयार रहेको बताउनुभयो ।
साथै यसअघिका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने र भेदभाव नहुने निर्णय समेत बैठकले गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले दल दर्ता गर्नका लागि निवेदन दिएका नेकपा(एकीकृत समाजवादी)लाई बुधबार बिहान साढे ११ बजेदेखि २ बजेसम्मको समय दिएको छ ।
बैठकमा नेपाललाई अन्तिम समयमा धोका दिएका १० जना स्थायी कमिटी सदस्यहरू पनि सहभागी छन् । उनीहरू पछिल्लो समय अध्यक्ष केपी शर्मा ओलीसँग असहमति जनाउँदै लगातार बैठकमा अनुपस्थित थिए ।
पार्टी एकता पक्षधर भनिएका र माधव नेपाल पक्षमा रहेर पनि पार्टी विभाजनमा साथ नदिएका दोस्रो तहका नेताहरुले सोमबार नै एमाले अध्यक्ष केपी ओलीलाई भेटेर आफ्ना धारणा राखेका थिए ।