एमसीसी के गर्नुहुन्छ ? प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ ? जनताले जान्न चाहेको छ ? १६५ को सबल जत्थाले के भन्छ यसबारेमा ? के गर्छ सरकारले ? सरकार त जस्केलाबाट छिरियो छिरियो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीबाट पदमुक्त भएपछि अध्यक्ष ओलीले पहिलोपटक आज संसदमा सम्बोधन गर्न लाग्नुभएको
पार्टी केन्द्रीय कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै ज्ञवालीले लिम्पियाधुरा, लिपुलेक र कालपानीको विषयलाई सरकारले समस्या ठानेको बताउनुभयो ।
काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन
प्रस्तावलाई सोमबार नै बस्ने केन्द्रीय कमिटीको बैठकमा छलफल गरी अनमोदन गर्ने तयारी गरिएको एमाले नेता एव कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
जमिनमाथिको व्यक्तिगत स्वामित्व अन्त्य नगर्दासम्म समस्या समाधान नहुने भन्दै नेता गौतमले बिगतका सरकारहरुले बनाएका आयोग र बाँडेका जग्गाबाट खोई समस्या समाधान भएको भन्दै प्रश्न पनि गर्नुभयो ।
एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।
शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले पार्टी भित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि स्पष्ट पार्नु भयो ।
महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो
काठमाडौं । नेकपा (एमाले) ले विधान अधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । मुलुक संघीय संरचनामा गइसकेकाले सोही अनुसारको विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा