काठमाडौं । नेकपा एकालेका नेता भीम रावलले चितवनमा जारी नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान चलिरहेका बेला भीम रावलसहित ११ जना उम्मेदवारलाई मत नदिन भन्दै पर्चा बाँडिएको
काठमाडौं । नेकपा एमालेको दसौं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छनौटका लागि अहिले मतदान भइरहेको छ । राति ९ बजेदेखि बिहान १ बजेसम्म मतदानको समय तय गरिएकोमा निर्धारित समयभन्दा सात घण्टापछि बिहान