२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेकपा माओवादी केन्द्रले गर्यो केन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । पार्टी एकतासहित संगठनलाई चलायमान बनाउन आवश्यक कार्ययोजना तय गर्न माओवादी केन्द्रले असार तेस्रो साता

माओवादी केन्द्रद्वारा वरीयता निर्धारण

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ । जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो वरीयतामा रहँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयतामा परेका

एमाले र माओवादीबीच कर्णालीको मुख्यमन्त्रीमा आलोपालोकाे सहमति

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । स्राेतका अनुसार एमाले पार्टी कार्यालय वीरेन्द्रनगरमा माओवादी केन्द्र र एमालेका नेताहरुबीच यस्तो सहमति

वामपन्थी एकताका लागि माओवादीले बनायो कार्यदल

काठमाडाैं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले वामपन्थी पार्टी र समूहबीच एकताका लागि वार्ता र छलफल गर्न कार्यदल गठन गरेको छ । पार्टी पदाधिकारीको शनिवार बसेको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको

प्रधानमन्त्रीमा दावी पेश गर्न दाहालसहितका शीर्ष नेताहरु राष्ट्रपति कार्यालयमा

काठमाडाैं । सरकार गठनको दाबी गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि बहुमत दलहरूको सहमतिसहित दाबी गर्न आइतबार

सरकार गठनबारे सबै विकल्प खुला राख्ने माओवादीको निर्णय

काठमाडाैं । सत्तागठबन्धनको घटक नेकपा माओवादी केन्द्रले भावी सरकार गठनको लागि सबै विकल्प खुला राख्ने निर्णय गरेको छ । चुनावी परिणामको समीक्षा गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार अपरान्ह बसेको

चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्व विहिन

चितवन । चितवनमा नेकपा माओवादी केन्द्र नेतृत्वविहिन बनेको छ । चितवनका जिल्ला सहइन्चार्ज रमेश रेग्मी पनि हिजो एमाले प्रवेश गरेपछि चितवनमा माओवादी नेतृत्वविहिन बनेको हो । माओवादी पार्टी सहईञ्चार्ज रमेश

एमाले–जसपाकाे गठबन्धन प्रतिगमनकारी : अध्यक्ष दाहाल

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेतृत्वमा राजावादी, अलगाववादी र देशलाई विखण्डन गर्न चाहनेको प्रतिगमनकारी गठबन्धन भएको आरोप लगाउनुभएको छ । आज ललितपुरमा भएको चुनावी सभामा उहाँले

धनकुटाका माओवादी नेताहरुद्वारा सामूहिक राजीनामा

धनकुटा । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामाकाे घोषणा गर्नुभएकाे छ । गठबन्धनको सीट बाँडफाँटमा असहमति जनाउँदै धनकुटाका माओवादी नेताहरुले सामूहिक राजीनामाकाे घाेषणा गर्नुभएकाे हाे। माओवादीले धनकुटाको प्रतिनिधिसभा सिट

माओवादीका अध्यक्ष प्रचण्डले जापानकाे शान्ति स्मृति सङ्ग्रहालयकाे गरे अवलोकन

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आणविक बम खसेको हिरोशिमा शहरस्थित शान्ति स्मृति सङ्ग्रहालयको अवलोकन गर्नुभएकाे छ । उहाँ पाँच दिने भ्रमणका लागि जापानमा रहनुभएकाे छ ।