६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


माओवादी स्थायी कमिटिको बैठक आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक आज बस्दैछ । पार्टीको आसन्न राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको हो । आज बिहान ११ बजे बस्ने

जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका अधिकार जोगाउनका लागि माओवादी बलियो हुनुपर्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २६ दिव्यनगर चितवनमा भएको

चितवनका कांग्रेस नेता–कार्यकर्ताप्रति दाहाल बाबु–छोरीको आक्रोश, दाहालले भने–मलाई र रेणुलाई लखेट्न खोज्दैछन्

दाहालले कांग्रेस सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्री बनाएको तर बदलामा चितवन कांग्रेस कार्यकर्ताहरु आफू र छोरी रेणुविरुद्धमा लागिरहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

देशभरका कृषक बाढीपहिरोको चपेटमा रहँदा गठबन्धनका मूलनेता दाहाल जीपलाइन सयरमा

बेमौसमी वर्षाबाट सृजित बाढी–पहिरोका कारण देशभरका कृषक मारमा रहेका बेला गठबन्धन दलका मूलनेता दाहाल भने जीप सयरमा लाग्नुभएको हो ।

सर्वोच्चले पार्टी फुटाइदिएपछि टाउकामा ड्याम्म हानेको जस्तो भाछ– अध्यक्ष दाहाल

बुधबार सिन्धुलीको नेता तथा कार्यकर्तासँगको संक्षिप्त अन्तर्क्रियामा दाहालले प्रतिनिधिसभा पुनःस्थापना भएपछि जितियो भनेर रिल्याक्स गरेर बसेको बेला फागुन २३ गतेको फैसलाले टाउकोमा ड्याम्मै हानेको जस्तो भएको बताउनुभएको हो ।

सुस्तायो सत्ता समीकरण, सरकारमा गइहाल्ने पक्षमा देखिँदैनन् देउवा

माओवादी केन्द्रले त्यसका लागि कांग्रेस र जनता समाजवादीसँग छलफल पनि गरिरहेको छ । नयाँ सरकारको नेतृत्वका लागि अघि सारिएका कांग्रेस सभापति शेरबहादुर देउवाका गतिविधि भने पछिल्लो समय सुस्ताएका छन् ।

गृहमन्त्री सहितको सांसद् कसरी धरापमा ?, यस्तो छ कानुनी व्यवस्था

गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गर्नुभएको छ । उनीहरू एमालेमा ‘मर्ज’ भइसकेका छन् । एमालेमै रहेका माओवादीका नेताहरूले पूर्ववत्

केही व्यक्ति आर्थिक स्तर बढ्दैमा देश समृद्धि भएको मान्न सकिँदैन– अध्यक्ष दाहाल

प्रकाश विकल्पद्वारा लिखित समृद्धिको रोडम्याप पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले समग्र मानव समाज सामाजिक न्यायसहितको सभ्यताको उचाइमा अग्रसर भएमात्र सोही आधारमा सम्मृद्धिलाई नाप्न सकिने बताउनुभयो ।

दाहाल र ओलीको सत्ता दौड तीव्र, निर्णायक शक्ति कांग्रेस र राजपा

ओलीले विश्वासको मत लिन कुन पक्षसँग सम्झौता गर्नुहुन्छ यसै भन्न सकिने अवस्था छैन । लगभगमा भीरमा पुगेर एकाएक शक्ति आर्जन गर्नुभएका प्रधानमन्त्री ओलीले सरकार टिकाइ राख्न अर्को जुक्ति लगाउने सम्भव

सन्ध्या तिवारीले ‘उदाउँदो सूर्य’ नै पाउने, गोपाल किराँतीले नाम र चिन्ह दुवै फेर्नुपर्ने

निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा (एमाले) नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।