१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


अदालतले पूर्ण न्याय दिन्छ, आधा दिँदैन– अधिवक्ता सुनील पोखरेल (भिडियो कुराकानी)

कुराकानीको क्रममा उहाँले अदालतले कुनै पनि मुद्दाको फैसला गर्दा त्यससँग जोडिएका अन्य विषयको पनि व्याख्या गरेर पूर्ण न्याय दिने बताउनुभएको छ ।

आफूहरू एमालेमै फर्किने झलनाथको प्रतिक्रिया

पेरिसडाँडा बसेको स्थायी कमिटीको बैठकबाट बाहिरिने क्रममा वरिष्ठ नेता खनालले नेकपा एमाले, नेकपा एमालेकै बाटोमा र नेकपा माओवादी केन्द्र उसकै बाटोमा लाग्ने बताउनुभएको हो ।

सर्वोच्चको फैसलापछि माधव नेपाल पक्ष एमालेमै फर्कने

माधव नेपाल पक्षधर नेताहरूको सोमबार नयाँ बानेश्वरमा भएको भेलाले एमाले पार्टीमै बसेर अध्यक्ष केपी ओली विरुद्ध संघर्ष गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिनुभयो ।

विप्लव समूहसँगको वार्ताः दाहाल–नेपाललाई कमजोर पार्ने सरकारी रणनीति ?

अहिलेको लागि शंका उपशंका गर्नु भन्दा पनि हिंसात्मक संघर्षमा रहेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु नै महत्वपूर्ण हो ।

हस्ताक्षर, नागरिकता र परिचयपत्र लिएर निर्वाचन आयोग जाँदै दाहाल–नेपाल समूह

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूह फेरि निर्वाचन आयोग जाने भएको छ । नेकपा विवादबारे आयोगले कुनै निर्णय नगरे पछि दाहाल–नेपाल समुहले आयोग जाने तयारी गरेको हो । समूहले बुधबार केन्द्रीय

दाहाल–नेपाल समूहद्वारा नेम्बाङसहित ओली समूहका ७ नेता ६ महिनाका लागि निलम्बित

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाको केन्द्रीय कमिटी बैठकले ओली समूहका ७ जना नेतालाई कारबाही गरेको छ । बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी आचरण विरुद्धको काम

ओली पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्– अध्यक्ष दाहाल

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सम्पूर्ण रूपले पतन नहुँदासम्म बेइमानी र गडबढ गर्न नछाड्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल

दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय कमिटी बैठक बुधबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहले स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले दुवै कमिटी बैठक बोलाउने

नेकपा विवाद छिट्टै टुङ्गो लगाउने निर्वाचन आयोगको भनाइ

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने जनाएको छ । विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो

नयाँ सरकार गठनको रणनीतिः घनीभूत दौडमा दाहाल-नेपाल, ओलीको पनि जबरजस्त तयारी

खिलनाथ ताजपुरियाकाठमाडौं । प्रतिनिधिसभाको अधिवेशन सुरु हुनासाथ अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री ओलीलाई हटाएर नयाँ सरकार बनाउने रणनीतिमा लागेको नेकपाको दाहाल–नेपाल समूहले राजनीति परामर्श र भेटघाटलाई घनीभूत बनाएको छ । सभामुखसहित नेकपाको