१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


नेकपामा बबण्डरः सरकारले ल्यायो संवैधानिक परिषदसम्बन्धि अध्यादेश

काठमाडौं, मंसिर ३० । सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले संवैधानिक परिषद्को बैठक अबरुद्ध भइरहेको बेला सरकारले संवैधानिक परिषद्

नेकपाभित्र पार्टीको घोषित नीतिमै विवाद

काठमाडौं, मंसिर २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पार्टीको घोषित नीतिमै विवाद देखिएको छ । यसअघि, पार्टीको विधि, संगठनात्मक पद्धति, व्यक्ति संस्थाको मातहत रहने नीति र सहमतिको उल्लघंन

दाहाललाई फकाउँदैं ओली, नेपालको साथ छाड्न आग्रह

काठमाडौं । नेकपाको स्थायी कमिटीको बैठक पुस ४ गतेसम्मका लागि स्थगित भएपछि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पुनः फकाउन थाल्नुभएको छ । अध्यक्ष ओलीले दाहाललाई

नेकपा गुटको प्रभाव संवैधानिक परिषदसम्म

यज्ञराज पाण्डे (इमेज)काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोको प्रभाव संवैधानिक परिषद्मासमेत देखिन थालेको छ । पार्टीभित्रको विवाद चर्किरहेकै बेला नियुक्तिकै एजेन्डा राखेर प्रधानमन्त्री केपी

दाहालद्वारा नारायणकाजी श्रेष्ठको बचाउः हाइड्रो प्रकरणमा अनावश्यक प्रचार गरिएको जिकीर

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ । कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा

नेकपा स्थायी कमिटी बैठक स्थगितः अर्को बैठक पुष १ मा

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक

ओलीको हैरानी, रिसाएका अध्यक्ष फकाउन नेताहरु तारन्तार दाहालको दैलोमा

काठमाडौं, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षको टकरावकाबीच शुरु भएको स्थायी कमिटी बैठक साता दिनपछि आज बस्दैछ । मंसिर २१ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा

काठमाडों, मंसिर २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा हुने भनिएको बैठक सुरक्षा कारण देखाउँदै बालुवाटारमा

संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्ने शक्ति नेकपासँग मात्रै : दाहाल

काठमाडौं, मंसिर २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गर्दै सुदृढ गर्ने शक्ति आफूहरुसँग मात्र रहेको बताउनुभएको छ । नेपाली कांग्रेसकी नेत्री कौसर साहलाई

नेकपा स्थायी कमिटी बैठक आइतबार बस्दै, ओली उपस्थित हुने/नहुने अझै लागेन टुंगो

काठमाडौं, मंसिर २७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आइतबार (भोलि) बस्दैछ । अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा यही मंसिर २१ गते नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु