Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


चौरसिया हत्या प्रकरण :पर्सामा नेकपा नेता तथा कार्यकर्ताहरुद्वारा सरकार र प्रहरी बिरुद्ध प्रदर्शन

वीरगन्ज । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साले जिल्ला प्रहरी कार्यालय अगाडी प्रर्दशन गरेको छ । नेकपा पर्साका नेता

जाति, भाषा, धर्म र संस्कृतिको संरक्षण र विकास भएको छ : अध्यक्ष दाहाल

काठमाडौं, कात्तिक ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले देशको समृद्धिका आधार नै जाति, भाषा, धर्म, संस्कृति र सभ्यताहरुको संरक्षण र विकास भएको बताउनु भएको छ

आफ्नै कार्यकर्ताको कुटाइबाट घाइते भएका नेकपा गाउँपालिका सचिबको निधन

वीरगन्ज । वीरगञ्जमा आफ्नै कार्यकर्ताको कुटाईबाट घाईते भएका पर्सा विन्दबासिनी नेकपा गाउँपालिका समितिका सचिव निधन मुकेश चौरसियाको निधन भएको छ । विहीबार पार्टीको शपथग्रहण कार्यक्रममा भएको झडपका क्रममा गम्भीर घाइते

पूर्व सञ्चारमन्त्री बाँस्कोटालाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक ६ । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा बिहीबार धर्मपत्नी तारा मानन्धरसँगै आफूलाई सङ्क्रमण देखिएको

‘रअ’का प्रमुख गोयलको भ्रमणले राजनीतिक वृत्तमा तरंग

काठमाडौं, कात्तिक ६ । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलको आकस्मिक नेपाल भ्रमणले नेपालको राजनीति तातेको छ । रअ प्रमुख गोयल बुधबार दिउँसो करिब

कर्णालीमा मुख्यमन्त्री खुस्काउन खोज्दा काठमाडौंमा केपीको पद धरापमा ! कसियो दाहाल–नेपाल गठबन्धन

काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।

बालुवाटारमा अचेत लम्पसार सत्ता र कोरोना विषाणुको च्याम्बरमा मारिँदै नागरिक

राजन कुईंकेल । ‘कम्युनिष्ट–समाजवादी’ ट्याग भिरेर गरीबी, अशिक्षा, रोग, भोक र शोकको गाथा बेच्दै सिंहदरबारको सत्तामा पुग्ने लाइसेन्स पाएको नेकपा सरकारले अन्ततः म्याउँ गरेरै छाड्यो । अर्थात् संसारलाई त्राहीमाम् बनाइरहेको

चीनको ‘बीआरआई’ शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्ण : दाहाल

काठमाडौं, कात्तिक ४ । पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको ‘बीआरआई’ परियोजना महत्वपूर्ण हुने बताउनुभएको छ

कर्णाली विवाद समाधान सम्बन्धमा ओली-दाहालबीच मत बाझियो

काठमाडौं, कात्तिक ४ । कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि

नेकपाका सांसदको दशैँ भत्ता कोरोना कोषमा

काठमाडौं, कात्तिक ३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका सांसदहरुको दशैँ भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । नेकपा संसदीय दलका नेता समेत