२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


दाहाल–नेपाल समूहको विदाई बैठक: फेरि एकताको पहल गर्ने निर्णय

बैठकपछि ईमेज टेलिभिजनसँग कुरा गर्दै समूहका नेता गोकर्ण विष्टले आ–आफ्ना पार्टीमा जाने निर्णय भएको भन्दै आफू पूर्ववत् रूपमा एमालेको निर्वाचित सचिवको रूपमा क्रियाशील हुने बताउनुभयो ।

देउवाको इच्छा पूरा, अब कता जान्छ कांग्रेस ?

६१ जना सांसदको तागत बोकेका कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाइ साथ दिन खोजिरहेको दाबी देउवा इतर कांग्रेस सांसदहरूको छ ।

हामीले छोडेको २० महिनामा प्रचण्ड धुलोपिठो भए– विप्लव

अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो

ओली र दाहालले एकताको लागि फेरि छलफल गर्नुपर्छ– रघुजी पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ । पेरिसडाँडामा

ओलीले एमाले जगाउने, माधवले फुटाउने !

एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?

दाहाल–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार

प्रतिबन्ध फुकुवाको हस्ताक्षरपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा विप्लव

गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले जानकारी दिनुभयो ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट दाहाल–नेपाल पक्ष पुनरावलोकनमा जाने

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ । केपी

उत्पीडित र उपेक्षित समुदायमाथि सरकारबाट आक्रमण भयोः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ

सरकार र विप्लव सहमत्ति शक्तिहीनहरुको गठजोड मात्रै

सञ्जिव कार्की शान्तिपूर्ण राजनीतिको मुल प्रवाह नै ठिक ठानेर राजनितिको कथित मूल धारमा आउनु भएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । तपाईंको क्रान्तिकारीपन भुत्ते भएको हो या समय, इतिहासकै