काठमाडाै । काठमाडौंमा जारी त्रिकोणात्मक क्रिकेट श्रृंखलाअन्तर्गतको दोस्रो खेलमा आज नेदरल्याण्ड्स र मलेसिया भिड्दैछन् । ट्वान्टी ट्वान्टी श्रृंखलाको पहिलो खेलमा हिजो नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्डस् आज जित निकाल्ने लक्ष्यमा