१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति, बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ : चेम्बर अफ कमर्स

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रको मनोबल उच्च बनाउनका लागि नीति तथा कार्यक्रम, बजेट र मौद्रिक नीतिमा सरकारले उदार नीति लिनुपर्ने बताएको छ । बुधवार काठमाडौंमा इकोनोमिक मिडिया

चेम्बरद्वारा महिला उद्यमीलाई तालिम

काठमाडाैं । नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बरले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्बन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसँगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि

चेम्बर एक्सपो बिहीबारदेखि सुरु, प्रवेश निःशूल्क

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा गर्दै आएको चेम्बर एक्सपोको यस वर्षको संस्करण बिहीबारदेखि सुरु हुँदै छ ।

कर तिर्ने म्याद थपका लागि निजी क्षेत्रको आग्रह

विश्वभरी फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड महामारी नेपालमा पनि फैलिएको र पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा समेत संक्रमण तीव्ररूपमा बढिरहेकोले उक्त संक्रमणको रोकथाम र नियन्त्रणको लागि निषेधाज्ञा जारी

कोरोनामा पनि सरकार राजस्वमै केन्द्रित : राजेशकाजी श्रेष्ठ

काठमाडौं, चैत २० । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महामारीको समयमा पनि सरकार राजस्वमै केन्द्रित भएको भन्दै जनताप्रति उत्तरदायि हुन नसकेको आरोप लगाउनुभएको छ । कोरोनाले थलिएको नेपालको

आर्थिक विकासका लागि व्यावसायिक क्षेत्रको विशेष भूमिका : राष्ट्रपति भण्डारी

काठमाडौं, चैत २ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक विकासबाट समृद्धि हासिल हुने भएकाले उक्त दृष्टिकोणलाई साकार तुल्याउन व्यावसायिक क्षेत्रको विशेष भूमिका हुनपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७०

चेम्बरको वार्षिकोत्सवमा दौड प्रतियोगिता

पुरस्कार वितरण समारोहमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

निर्वाचनको खर्च फजुल हैन : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ १२ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनमा हुने खर्चलाई फजुल खर्चको रुपमा चित्रण नगर्न आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले

चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच सम्झाैता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनबीच दोश्रो नेपाल चेम्बर व्यावसायिक छात्रवृत्ति सम्बन्धमा सम्झौता भएको छ । शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रममा चेम्बर र फाउण्डेसनबीच

निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने व्यवसायीको माग

काठमाडौं, भदौ १७ । व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको