आज ५ बजेसम्म पनि ती कम्पनीले भवन खाली नगरे वैशाख २ गतेबाट बल प्रयोग गरेरै खाली गराइने कार्यालयका कार्यकारी सचिव सुरेश आचार्यले बताउनुभयो । हाल सो भवनमा ४० वटा विभिन्न
काठमाडौं । प्रधानमन्त्री केपी ओली संरक्षक र उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्टको खर्बौँको सम्पत्ति चरम दुरुपयोग भइरहेको छ । कतिपय ठाउँमा सरकारकै संरक्षणमा रहेका व्यवसायीले दोहन गरिरहेका छन् भने