काठमाडौं । नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा