काठमाडौं । कोरोना सङ्क्रमणका कारण नेपाल पत्रकार महासङ्घ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । ३४ वर्षिय कार्कीको वर्षको उपचारका क्रममा शनिबार साँझ ८ः०० बजे निधन
जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा गणेश पौडेल र रन्जना खत्री निर्विरोध निर्वाचित हुनुभएको छ भने प्रदेश परिषद सदस्यमा लक्ष्मण सापकोटा, गणेश गिरी, कृष्णबहादुर अखेली र इन्दिरादेवी शर्मा विजयी हुनुभएको छ ।
काठमाडौं, चैत २५ । नेपाल पत्रकार महासंघको नेतृत्व चुन्न आज देशैभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत् निर्वाचन गर्न लागिएको हो । केन्द्रीय,
काठमाडौं, चैत २४ । नेपाल पत्रकार महासंघ, इमेज च्यानल प्रतिष्ठान शाखामा नयाँ कार्यसमिति चयन भएको छ । शंकर खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । अधिकांश पदहरुमा सर्वसम्मतीमा नेतृत्व
काठमाडौं, चैत १८ । नेपाल पत्रकार महासंघको यही चैत २५ गते ३८ पदका लागि हुने निर्वाचनमा १६५ जना विभिन्न पदमा उम्मेदवार बनेका छन् । निर्वाचन समितिका अनुसार ३८ पदका लागि
काठमाडौं । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि पाँच जनाले अध्यक्षमा दावेदारी पेश गरेका छन् । शनिबार मनोनयन दर्ता गराउने अध्यक्षका उम्मेदवारहरुमा गजेन्द्रसिंह बुढाथोकी, दीपक पाठक, निर्मला
काठमाडौं, चैत ४ । नेपाल पत्रकार महासंघले नयाँ नेतृत्व चुन्नका लागि आगामी चैत २५ गते निर्वाचन गर्ने भएको छ । पत्रकार महासंघको केन्द्रीय समिति बैठकले निर्वाचनको मिति तोकेको हो ।
काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ । राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नुहुनेछ । महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश
चितवन, मंसिर २७ । चितवनका कुनैपनि सञ्चारगृहमा श्रमजीवी ऐन कार्यान्वयन नभएको पाइएको छ । नेपाल पत्रकार महासंघ चितवनले शनिबार सम्पन्न गरेको साधारणसभामा सो कुराको जानकारी दिइएको हो । त्यस्तै, महासंघले
काठमाडौं, कात्तिक २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै सञ्चारगृहहरुमा न्यूनतम् पारिश्रमिक लागू गराएरै छाड्ने प्रतिबद्धता जनाउनुभएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ साना लगानी मिडिया हकहित प्रवर्द्धन