काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राष्ट्रिय कविता महोत्सव आयोजना गर्दैछ । प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा हरेक बर्ष सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपटक कोभिड–१९ का कारण भर्चुअलरुपमा सञ्चालन गर्दैछ
काठमाडौं, मंसिर ३० । नेपाल प्रज्ञा–प्रतिष्ठानले ३५औं प्राज्ञ सभा आयोजना गरेको छ । प्रतिष्ठान स्थापनाको ६२औं वर्ष पूरा गरी ६३औं वर्ष प्रवेश गरेको अवसरमा ३५औं प्राज्ञ सभा मंगलबार काठमाडौंमा बसेको