२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पेप्सीकोलामा बसको ठक्करबाट वृद्धको मृत्यु

काठमाडौं । पेप्सीकोलामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मुलपानीबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ९६६१ नम्बरको बसले बाटो काट्ने क्रममा सवा १० बजे ठक्कर दिँदा वृद्धको

प्रहरीका पीडा : ३० वर्ष जागिर, १७ वर्षसम्म एउटै पद

काठमाडौं । नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संंगठनमा राजीनामा

सीमामा सुरक्षा चुनौती (भिडियो)

सुरेन्द्र भण्डारीझापा । भारतको पश्चिम बंगाल र विहार राज्यसँग खुल्ला सीमा जोडिएको झापा सुरक्षा चुनौतीका दृष्टिले संवेदनशील बन्दै गएको छ । अझ प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला भएका कारण

नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा वसन्तबहादुर कुँवर

काठमाडौं, मंसिर ११ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्तामा वसन्तबहादुर कुँवरलाई तोकिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुँवरलाई केन्द्रीय प्रवक्ता तोकेको हो

नेपाल प्रहरीको प्रवक्तामा कुँवर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरलाई तोकिएको छ। कुँवरलाई बिहीबार प्रवक्ताको जिम्मेवारी तोकिएको हो। कुँवर प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा भरखरै सरुवा भएर

प्रहरीमा एक एआइजी र पाँच डिआइजीको दरबन्दी थप

काडमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप भएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार प्रहरीमा एआइजी र डिआइजीको दरबन्दी

नेपाल प्रहरीमा पाँच हजार २२७ जना प्रहरीजवानका लागि नयाँ भर्ना आह्वान

काठमाडौं, असोज ३० । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरीजवान (जनपद) पदका लागि पाँच हजार २२७ जनाका लागि खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ भर्ना दरखास्त आह्वान गरिएको छ । प्रहरीजवान पदका

दशैंलाई लक्षित गर्दै प्रहरीले थाल्यो ‘कर्डन एण्ड सर्च अप्रेशन’

काठमाडौं । चाडपर्व नजिकिएसँगै नेपाल प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । दसैं–तिहारमा भीडभाड र आवतजावतका कारण ठगी, कालोबजारी र पाकेटमारी जस्ता घटना नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्लामा प्रहरीले

सुरक्षा निकायका १६ सयमा कोरोना

काठमाडौं, भदौ १२ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर संक्रमणको ‘ग्राफ’मा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपंक्तिमा खटिने सुरक्षा निकाय पनि

दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमै कोरोना संक्रमण

काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षामा रहेका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा