२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाल फिफाको वरीयतामा १६८ औं स्थानमा

काठमाडौँ । नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा एक स्थान तल झरेको छ । फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान तल खस्किएको हो ।