दीपक घिमिरेरुपन्देही । भारतसँग सीमा जोडिएका नाका खुल्ला नभएकाले पर्यटन क्षेत्र धरासायी भएको भन्दै व्यवसायीले सीमा खोल्न नाकामा धर्ना दिँदै आएका छन् । कोरोना भाइरस संक्रमणको जोखिम घट्दै गएको र
प्रज्ञा तिमिल्सिनाकाठमाडौं । भारतले नेपाललाई अनुदानमा दिएकोे कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ । भारतले नेपाललाई दिएको १० लाख डोज कोरोनाको ‘कोभिसिल्ड’ खोप एयर इण्डियाको जहाजबाट नेपाल आएको हो । यो
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीनदिने भारत भ्रमण औपचारिकतामै टुंगिएको छ । शुक्रबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठक दुई देशका नियमित एजेन्डामा मात्रै केन्द्रित भयो, बैठकमा भारतीय पक्षबाट बहुचर्चित कालापानी–लिम्पियाधुरा सीमा
काठमाडौं, माघ २ । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइनमै प्वाल पारेर डिजेल चोरी भएको छ । भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार चोरले चार फिट तल गाडिएको पाइपमा प्वाल पारेर तेल चोरेका
काठमाडौं, माघ २ । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठक भारतको नयाँ दिल्लीमा बसेको छ । भारतीय विदेश मन्त्रालयको हैदरावाद हाउसमा भएको बैठकमा दुई देशका परराष्ट्र मन्त्रीले बैठकको संयुक्त अध्यक्षता गर्नुभएको
काठमाडौं, माघ २ । नेपाल–भारतका परराष्ट्रमन्त्रीबीच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकमा भाग लिन नयाँदिल्ली पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेश मामिलामन्त्री
काठमाडौं । कोभिड–१९ महामारीका कारण बन्द रहेका नेपाल–भारतबीचका सीमानाका अविलम्ब खुला गर्न पश्चिमाञ्चल होटल सङ्घ पोखराले माग गरेको छ । सङ्घका अध्यक्ष विकल तुलाचनले संस्थाका तर्फबाट विज्ञप्ति जारी गर्दै सरकारसमक्ष
काठमाडौं, मंसिर २५ । कोभिड–१९ का कारण गएको चैतदेखि बन्द भएको नेपाल–भारत उडान खुल्ने भएको छ । ‘एअर बबल’ उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले सहमति दिएको हो ।
काठमाडौं । मुलुकको कूटनीतिको एक हिस्सा र विगतमा सकारात्मक परिणाम हात पारेको अनुभवका आधारमा सैनिक कूटनीतिको प्रयोगबाट पनि नेपाल–भारतबीच पछिल्लो समय देखिएको संवादहीनताको गतिरोध अन्त्य गर्न सकिने तर्क गरिएको छ
काठमाडौं, असोज २३ । नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म हुने भएको छ । भर्चुअलका माध्यमबाट पहिलो पटक हुन लागेको नेपाल–भारत फ्रेन्चाइज सम्मेलन, अवार्ड एण्ड