काठमाडौं । नेपाल भाषाको विभिन्न क्षेत्रमा सहयोग पुर्याउने व्यक्तिहरुलाई शनिबार एक कार्यक्रमकाबीच सम्मान गरिएको छ । हलिं नेवाः गुठी बागमति नेवाः प्रदेशले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरेको हो
काठमाडौं । नेपाल भाषाको महाकवि सिद्धिदास महाजुको १५५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ । सोमबार बिहान भोटाहितिमा रहको महाकविको सालिकमा माल्यापर्ण गरि जन्मजयन्ती मनाइएको थियो । लेख्न, बोल्न
काठमाडौं, माघ ५ । डेल्टा मल्टिमिडियाले प्रोडक्सन गरेको नेपालभाषाको लघु चलचित्र साःगःले उत्कृष्ट पुरस्कार हात पारेको छ । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा प्रदीप खड्गी निर्देशित चलचित्रले रु.
काठमाडौं । नेपाल भाषाका करिब तीस हजार शब्द भएको अनलाइन शब्दकोष ‘नेपाल भाषा अनलाइन डिक्स्नरी’ सञ्चालनमा ल्याइएको छ । भर्चुअल माध्यमबाट नेपाल भाषामा अनलाइन शब्दकोष सुरु गरिएको हो । शब्दकोषमा
काठमाडौं, मंसिर २१ । काठमाडौं महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषाको पाठ्यपुस्तक तयार गरेको छ । महानगरपालिकाले कक्षा एकदेखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’
काठमाडौं, असोज २० । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा यसै शैक्षिक सत्रदेखि नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । सबै संस्थागत र सामुदायिक विद्यालयका कक्षा १ देखि