४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


विश्वकप टी–२० क्रिकेटको आधिकारिक अभ्यास खेल : नेपालले आज क्यानाडासँग खेल्दै

काठमाडौं । विश्वकप टी–२० क्रिकेटका लागि आधिकारिक अभ्यास खेल आजबाट सुरु हुँदैछ । अमेरिका र वेष्ट इंडीजमा अर्को साता सुरु हुने विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा आज नेपालले क्यानाडको सामना