६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


नेपाल र रोमानियाबीच श्रम सम्झौता

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र रोमानियाकी श्रममन्त्री सिमोना बुकुरा ओप्रेक्स्कुबीच रोमानियाको राजधानी बुखारेष्टमा द्धीपक्षीय श्रम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । युरोपियन महादेशमा श्रम सम्झौता हुने