२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल वायुसेवा निगममा देखिएका समस्या सुधार गर्न अध्ययन समिति गठन

काठमाडौं । नेपाल वायुसेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेश गर्न शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन भएको छ । बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय

फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ । मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमडौं उडान गर्ने भएको हो

नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिको आन्दोल स्थगित

काठमाडौं । नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियन संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । सोमबार १३ औं दिनको दिनबाट उनीहरुले आन्दोलनका कार्यक्रमहरु हालका लागि स्थगित गरेका हुन् ।

निगमका कर्मचारीको आन्दोलन ८ औं दिन पनि जारी

काठमाडौं । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्धको धर्ना ८ औं दिन पनि जारी छ । नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने

निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर

काठमाडौं । नेपाल वायुसेवा निगम र निजी क्षेत्रबीच साझेदारीका लागि हस्ताक्षर भएको छ । काठमाडौंमा बिहीबार कार्यक्रम गरी नेपाल वायुसेवा निगम र निजी क्षेत्रका चार वटा प्रतिनिधिमूलक संस्थाहरु नेपाल चेम्बर

निगमले तिर्‍यो न्यारोबडी र वाइडबडी जहाज खरिदका लागि लिएको ऋणको किस्ता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई रु. ८३ करोड ९ लाख ५५ हजार दुई सय ८१ रकम भुक्तानी गरेको छ ।

ध्वजावाहक जहाजमा पटक-पटक समस्या आएपछि अनुसन्धान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमको एउटै जहाजमा पटक-पटक समस्या आएपछि नागरिक उड्डयन प्राधिकरणले अनुसन्धान गर्ने भएको छ । आइतबार दुबईमा ग्राउण्डेड ९ एन–एकेएक्स कलसाइनको जहाज मर्मतपछि बुधबार पुनः मलेसियामा प्राविधिक

नेपाल वायुसेवा निगम चरम संकटबाट गुज्रिएको छ : पर्यटनमन्त्री किराँती

संखुवासभा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वायुसेवा निगम ईतिहासकै चरम संकटमा गुज्रिएको बताउनुभएको छ । उहाँले वायुसेवा निगमको उन्नति र विकास गर्नु पर्ने बताउनुभयो । संखुवासभाको तुम्लिङटारमा

यात्रु अलपत्र पारेपछि निगमलाई प्राधिकरणले सोधियो स्पष्टीकरण

काठमाडौं । नेपाल वायुसेवा निगमले हवाइजहाजको सिट क्षमताभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र

यात्रु अलपत्र पारेको भन्दै वायुसेवा निगमलाई साेधियाे २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आइतबार काडमाडौंबाट नयाँ दिल्ली उड्ने उडान नम्बर आरए–२१७ का यात्रुलाई प्राधिकरणबाट उडान स्वीकृति नलिएर विमानस्थलमा