१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


१५ दिनभित्र विद्युत् महसुल बुझाउन उद्योगीलाई प्राधिकरणको ताकेता

काठमाडौं । उद्योगीहरुलाई १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले भनेको छ । आज सूचना जारी गर्दै प्राधिकरणले मंसिर १२ गतेभित्र बक्यौता तिर्न ताकेता गरेको हो । प्राधिकरणले दिएको

दैनिक चार सय मेगावाट बिजुली भारत निर्यात शुरु

काठमाडौं । वर्षायाम शुरु हुनु अघिनै नेपालबाट भारतमा बिजुली निर्यात थालिएको छ । नदीहरूमा पानीको बहाव बढ्न थालेपछि विद्युत् उत्पादन वृद्धि भएसँगै भारततर्फ निर्यात शुरु गरिएको हो । नेपाल विद्युत्

विद्युत् महशुलको विवाद समाधान गर्न गठित आयोगबाट काम शुरु

काठमाडौं । विद्युत् महशुलको विवाद समाधान गर्न गठन भएको छानबिन आयोगले बिहीबारबाट औपचारिक रुपले काम शुरु गरेको थालेको छ । छानबिन आयोगले उद्योगी तथा विद्युत् प्राधिकरणलाई १० दिनभित्र आफ्ना विषयहरु

विद्युत महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न प्राधिकरणको आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र टं«क लाइनबाट बिजुली प्रयोग गरी महसुलको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुलाई किस्ताबन्दीमा बक्यौता बुझाउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित

डेडिकेटेड लाइनको बक्यौता रकम तिर्न व्यवसायीलाई सहज, बढीमा ६० किस्तासम्म तिर्न पाइने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने उपभोक्तालाई विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर

औद्योगिक क्षेत्रमा दैनिक नौ घण्टा लोडसेडिङ सुरू

काठमाडौं । भारतबाट आयात रोकिएपछि नेपालको औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले पिक आवरमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ सुरू गरेको छ । बिहान सात बजेदेखि

विद्युत प्राधिकरणले सुदुरपश्चिममा विद्युत विस्तार गर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणाली सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या

विद्युत खपत बढाउने प्राधिकरणकाे तयारी

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रूपमै खपत गर्न प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको विद्युत्

प्राधिकरणले चार महिनामा कमायो सात अर्ब २० करोड

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो महिना अर्थात् गत भदौमा मात्रै नेपाल विद्युत् प्राधिकरणले दुई अर्ब ४२ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी

मनाङमा विद्युत् मर्मत हुँदै

मनाङ । मनाङमा दुई महिनादेखि अवरुद्ध विद्युत् मर्मत सुरु गरीएको छ । दुईमहिना अघि आएको बाढीपहिरोले क्षति पु¥याएको बिद्युतसेवा अवरुद्ध हुँदा सर्वसाधरण मारमा परेका छन् । लघु जलविद्युत्मा निर्भर रहेको