१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


मुलुक अप्ठ्यारो स्थितिमा छ: धनराज गुरूङ

हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक अप्ठ्यारो स्थितिमा भएकाे बताउनुभएको छ। हेटौंडामा शनिबारदेखि सुरू भएकाे नेपाल शिक्षक संघ बागमती प्रदेशको दोस्रो अधिवेशनलाई उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे