काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह १२ बजेबाट पार्टी केन्द्रिय कार्यालय तीनकुनेमा बस्ने कार्यालयले जनाएको छ ।
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समिति बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बस्नेछ । बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको