१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढी एफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालमा सोमबार साँझ भएको खेलमा पोखरालाई ३ का विरुद्ध ४ गोलले

नेपाल सुपर लिग फुटबलमा तेस्रो स्थानमा रहँदै काठमाडौं प्लेअफमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसी प्लेअफमा पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा ललितपुर सिटीलाई १–० गोल हराउँदै काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको

नेपाल सुपर लिगमा आज लिग चरणको अन्तिम दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।

ललितपुर सिटीको अपराजित यात्रा रोकियो

काठमाडौं । ललितपुुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ । स्पोर्टिङ इलामले मंगलबार दशरथ रंगशालामा आफ्नो

नेपाल सुपर लिगमा पोखरा थन्डर्स तेस्रो जित निकाल्दै तालिकाको दोस्रो स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले तेस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा वीरगन्ज युनाइटेड एफसीलाई २–१ गोलले हराउँदै पोखराले जित निकालेको हो

नेपाल सुपर लिगमा ललितपुर र झापाको बराबरी

काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत ललितपुर र झापाबीच शुक्रबार भएको खेल बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसक्दा बराबरीमा टुंगिएको हो । जारी

नेपाल सुपर लिगमा धनगढीको अर्को जीत

काठमाडौं । नेपाल सुपर लिग अन्तर्गत बिहीबार भएको खेलमा धनगढी फुटबल क्लब विजयी भएको छ । दशरथ रंगशालामा बिहीबार साँझ भएको खेलमा धनगढीले चितवनलाई १–० ले पराजित गरेको हो ।

नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा वीरगञ्ज युनाइटेड एफसीले पहिलो जित निकालेको छ । दशरथ रंगशालामा भएको पुछारका दुई टोलीबीचको भिडन्तमा खेलको इन्जुरी समयमा पाएको पेनाल्टीबाट डेब्युटेन्ट टोली वीरगञ्जले

नेपाल सुपर लिगमा झापा एफसीको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसीले पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल–लुम्बिनी एफसीलाई १–० गोलले हाराउँदै झापाले जित निकालेको हो ।

नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी र एफसी चितवन भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा आइतबार ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगितामा ललितपुर हालसम्म अपराजित छ । यसअघिका चार खेलमध्ये एकमा जित