२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बंगलादेश साफ यु–२० च्याम्पियनसिपकाे फाइनलमा, नेपाललाई भारतकै भर

नेपालको फाइनल खेल्ने कि नखेल्ने भन्ने निर्णय भारतको खेलले गर्नेछ । साँझ ७ बजे हुने माल्दिभ्सविरुद्धको खेलमा भारत पराजित भए नेपाल फाइनल प्रवेश गर्नेछ ।

बंगलादेशसँग खेल्दै नेपाल, फाइनल पुग्न नेपाललाई फराकिलो जित आवश्यक

काठमाडौं । साफ यू–२० च्याम्पियनसिप फुटबलको निर्णायक खेलमा आज मंगलबार नेपालले बंगलादेशको सामना गर्नेछ । भारतको भुवनेश्वरमा नेपाली समय अनुसार आज दिउँसो सवा ४ बजे खेल सुरु हुनेछ । प्रतियोगिताको

एकदिवसीय क्रिकेटमा नेपालको वरीयता यथावत

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल १९औं स्थानमा यथावत् रहन सफल भएको हो । अघिल्लो वरियतामा पनि नेपाल १९औं स्थानमा रहेको थियो ।

नेपाल–बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक काठमाडौंमा

बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सागर राई तथा बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कवीरविन अनवरले नेतृत्व गर्नुभएको छ ।

नेपालको लगातार दोस्रो जित

काठमाडौं । भारतमा जारी साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा बुधबार श्रीलंकालाई ३–० ले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

साफ यू–२० च्याम्पियनसिपमा नेपालद्वारा माल्दिभ्स ४–० गोलले पराजित

नेपालको तर्फबाट अभिषेक वाइबा, सुगम सुवाल, क्रितिशरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । खेलको ४१औं मिनेटमा वाइबा, ५७औं मिनेटमा सुवाल, ६२औं मिनेटमा पेनाल्टीमार्फत छुन्जु र इन्जुरी समयमा नकर्मीले गोल

माल्दिभ्सविरुद्ध नेपालकाे सुरुवाती अग्रता

फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।

नेपाल र अष्ट्रेलियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्य

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालका लागि अष्ट्रेलियन राजदूतावासका नियोग उपप्रमुख पल म्याकिकर्नबीच भएको भेटवार्तामा प्रमुख रेग्मीले कोभिड–१९ पछि लयमा फर्किन थालेको नेपालको पर्यटन क्षेत्र साहसिक पर्यटनमा

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा, यी हुन् नाम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।

नामिबियाद्वारा नेपालसामू २ सय रनको लक्ष्य

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले । डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र