८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


चिनियाँ विदेशमन्त्री यी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठक सम्पन्न भएको थियो । जसमा दुई देशबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

नेपाल र चीनबीच यी ९ समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकपछि दुई देशका अधिकारीले समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

अन्तर्राष्ट्रिय एकदिवसीय श्रृंखला पिएनजीद्वारा क्लिन स्वीप

चार्ल्स अमिनीले ३५, हिरी हिरीले १३, नोर्मान भानुले ११, टोनी उराले ९ र कप्तान असद भाला शून्य रनमा आउट हुँदा रिले हेकुरे र चाड सोपरले क्रमशः नटआउट ३८ र १६

नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय द्विपक्षीय बैठक सुरु

बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले गर्नुभएको छ भने चीनको नेतृत्व चिनियाँ विदेशमन्त्री वाङ यीले गर्नुभएको छ ।

नेपालले दियो पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले पपुवा न्यूगिनीलाई २ सय ७९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङमा तानिएको नेपालले निर्धारित ५० ओभरमा

नेपालले टस जित्यो : पपुवा न्युगिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं । दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनीविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला

पपुवा न्युगिनीसँग खेल्दै नेपाल, सिरिज बराबरी गर्ने लक्ष्य

काठमाडौं । नेपालले दोस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शनिबार पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल टियु क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल

रोहितको कीर्तिमानी शतकले टार्न सकेन पिएनजीविरुद्धको हार

नेपालका लागि रोहित पौडेलले कीर्तिमानी शतकीय पारी खेले । उनले १ सय ७ रनमा १ सय २६ रनको योगदा दिए ।

आज नेपाल र पपुवा न्युगिनी भिड्दै

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज पाहुना टोली पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र पपुवा न्युगिनीबीचको खेल

थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलको सुरुवाती ११ सार्वजनिक, दर्शन र अञ्जनलाई फरवार्डको जिम्मा

नेपाली टोलीका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पहिलो रोजाइमा टोलीको पोस्ट कप्तान किरण चेम्जोङले सम्हाल्नेछन् ।