९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


एमसीसी, तालिबान र नेपाल

पेशल आचार्य नेपाल यतिखेर अप्ठ्यारो बाटो हिँड्दैछ । एकातिर नेपालीका इच्छा, आकांक्षा चुलिएका छन् भने अर्कोतिर क्रियाशील नेपाली ठालु पार्टीहरूका नेता र कार्यकर्ताका बोली, बानी र बेहोरा हेर्दा कतै चित्त

रोहित चन्दले भारतविरुद्धको मैत्रीपूर्ण फुटबल गुमाउने

नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुनेछ । मैत्रीपूर्ण खेलका लागि नेपाल र भारत दुवै देशले टोलीको घोषणा गरिसकेका

नेपालविरुद्धकाे मैत्रीपूर्ण फुटबलका लागि भारतद्वारा २५ सदस्यीय टोली घोषणा

पछिल्लो पटक विश्वकप क्वालिफायर २०१८ मा नेपाल र भारतले दशरथ रंगाशालामै गोलरहित बराबरी खेलेका थिए ।

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल प्रत्यक्ष प्रसारण अधिकार एडप्याडलाई, २५ लाख १० हजारमा बिक्री

एन्फाले २५ लाख १० हजार रुपैयाँमा एडप्याडलाई प्रसारण अधिकार बिक्री गरेको जनाएको छ । एडप्याडले भारतबाहेक विश्वभरको प्रसारण अधिकार प्राप्त गरेको हो । दुवै मैत्रीपूर्ण खेल दर्शक विना गर्ने एन्फाले

विश्वकप लिग–२ अन्तर्गत नेपाल सम्मिलित त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल भदौ २८ मा अमेरिकासँग खेल्ने छ । यस्तै, दोस्रो खेल भदौ २९ मा ओमानसँग खेल्नेछ ।

सिरिज खेल्न नेपाल ओमान प्रस्थान

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ । सेप्टेम्बरमा हुन

७ लाखले जिते कोरोना

काठमाडौं । नेपालमा कोरोना संक्रमण जित्नेको संख्या ७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २४ जना संक्रमण मुक्त भएसँगै देशभर ७ लाख ९७ जनाले

नेपालका तीन साहित्यकारलाई भारतीय अवार्ड

काठमाडौं । झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत भएका छन् । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको

भूपू गोर्खा सैनिकहरुको आमरण अनसन तोडियो, माग सम्बोधन गर्न द्विपक्षीय कमिटी गठन गर्न बेलायत तयार

काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा रहेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार

नेपाल र भारतबीचको फुटबलमा सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी

कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।