२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच दीर्घकालीन पावर ट्रेड एग्रिमेन्ट भएको बताउनु भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र मोदीले गर्नु

नेपालले उज्वेकिस्तानलाइ हरायो

काठमाडौं । उज्वेकिस्तानलाई पराजित गर्दै आयोजक नेपाल काठमाडौंमा जारी काभा महिला च्यालेन्ज कप भलिबल प्रतियोगितामा तेस्रो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा नेपालले पाहुना

नेपाल स्थित पाकिस्तानी राजदूतावासद्वारा १ सय ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको शैक्षिक क्षेत्रमा पाकिस्तान सरकारले पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभएको छ । नेपालस्थित पाकिस्तानी राजदुतावासले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न काठमाडौंमा गरेको कार्यक्रममा उहाँले विगतदेखिनै

काभा महिला भलिबलमा आज नेपाल र भारत भिड्दै

काठमाडौं । काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार नेपालले भारतको सामना गर्नेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुने यो खेलको विजेता टोली समुह

छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक शुरु

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ । बैठक शुक्रबारबाट काठमाडौंको एक होटलमा शुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज

वर्षाले नेपाल र युएईबीचको खेल पुनः रोकियो

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा

वर्षाले रोकिएको नेपाल र युएईबीचको फाइनल खेल सुचारु

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल सुरु भएको छ । वर्षाका कारणआधा घण्टा रोकिएको खेल पुन: सुचारु भएको हो । फाइनलमा नेपाल र

युएई विरूद्ध नेपाललाई चौथो सफलता मिल्याे

काठमाडौं । घरेलु टिम नेपाल विरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युएईले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि सुरु भएकाे खेलमा युएईविरुद्ध

एसीसी प्रिमियर कप: फाइनलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । यो