१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको लगातार दोस्रो जित

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट  अन्तर्राष्ट्रिय सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको