२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेपालमा सांस्कृतिक सम्पदाकाे अतिक्रमण हुने क्रम बढ्याे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले नेपालमा सांस्कृतिक सम्पदाहरु अतिक्रमणमा पर्ने क्रम बढेको बताउनुभएको छ । उहाँले सरकारले विभिन्न स्वार्थ समूहको अतिक्रमणमा परेका सम्पदाहरुको संरक्षण गर्ने