८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


थाइल्याण्डमा नेपाली अलपत्र

काठमाडौं । थाइल्याण्ड र म्यानमारमा दुई महिनादेखि आठ जना नेपाली अलपत्र परेका छन् । सर्लाहीका विमल दाससहित आठ जना नेपाली अलपत्र परे पनि बैंककस्थित नेपाली दुतावासले कुनै पहल गरेको छैन